२०८३ बैशाख ३, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक / झापाको दमकमा थप १४ जनामा कोरोना देखिएको छ । आज आएको रिपोर्ट अनुसार थप १४ जनामा कोरोना पोजेटिभ देखिएको हो । यो सगै दमकमा पोजेटिभको सङ्ख्या बडेको छ । २ जना टेलिकमका कर्मचारी पनि छन । दमकका अधिकाम्स वार्डका रहेकाछन । दमक नगरपालिका स्वास्थ्य शाखाका अधिकृत नगेन्द्र भट्टराइका अनुसार केहि दिन अघि स्वाब लिएकाहरुको परिक्षण रेपोर्ट आउन बाकि थियो ।