२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापामा फेरी बैककी एक कर्मचारीमा कोरोना पोजेटिभ देखिएको छ । प्राइम बैंक मेचीनगर इटाभट्टाकी एक महिला कर्मचारी सहित क्वारेन्टाइनका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । मेचीनगरका आंशिक वार्डहरुमा निषेधाज्ञा रहेको छ ।मेचीनगरमा  संक्रमितको संख्या १०६ पुगेको जनार्ईएको छ। यसमा ९२ जना निको भएर फर्केकाछन् ।