२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक / झापाको दमकमा समुदायमा कोरोना देखिएको देख्यै गरेपछि लक डाउनको समय थप गरिएको छ । पुन एकसाता लक डाउन घोषणा भएको हो । आज भएको छलफलमा यस्तो निर्णय भएको छ । दमकमा यो पटक लक डाउन कडा रहेको छ । दमकमा शनिबारमात्र १७ जनामा कोरोना पोजेटिभ देखिएसगै त्रास पैदा भएको छ ।दमक नगर प्रमुख रोमनाथ ओलीको अनुसार सबैको सुझाब लिएर थप एकसाता लक डाउन गरिएको हो ।