२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको कमल गाँउपालिकामा पथप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उनिहरु दुबैजना समुदायका रहेकछन् । कमल गाँउपालिकामा समुदायमा कोरोना देखिएपछि जिल्ला प्रशासन कार्यालय झापाले निषेधाज्ञा जारी गरेको छ ।

वडा नं. ३ र ६ मा एक एक ब्याक्तिलाई कोरोना पोजेटिभ पुष्टि भएको हो । कमल गाँउपालिकामा अहिलेसम्म १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।