२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रि जीवन घिमिरेलाई कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ । स्वाब परीक्षणमा उनको रिर्पोट पोजेटिभ आएको मन्त्रालय श्रोतको भनाई रहेको छ ।

सामाजिक विकास मन्त्रालय प्रदेशमा स्वास्थ्य क्षेत्र हेर्ने मन्त्रालय हो । पछिल्लो समयमा प्रदेशमा समुदायमा कोरोना संक्रमण बढ्दै गएको छ ।