२०८३ कार्तिक ८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक / झापाको दमकमा लक डाउन र निषेधाज्ञा खुकुलो बन्ने भएको छ । आज भएको छलफलमा अब बजार तथा बित्तीय सस्था ४ बजेसम्म खुला गर्ने निर्णय भएको दमक उध्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठले भने ।

यसभन्दा अघि बिहान ७ बजेदेखि दिउसो १२ बजेसम्म बजार खुला गर्ने निर्णय गरेको थियो । अब लक डाउन खुकुलो बन्दै गएको छ । नियमित काममा अब फर्कनुको बिकल्प छैन, श्रेष्ठले भने ।