२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक /झापाको दमकमा आज थप १० जनामा कोरोना सङ्क्रमण पुस्टि भएको छ । एक बालिका सहित ९ जनामा कोरोना सङ्क्रमण पुस्टि भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

१०६ बर्षिय बृद्धमा पनि कोरोना पोजेटिभ देखिएको नगरपालिकाले पुस्टि गरेको छ । नगरपालिका उपप्रमुख गीता अधिकारीले जारी गरेको बिज्ञप्तीमा उक्त कुरा उल्लेख गरिएको छ ।