कोरोना प्रभाब , आम्दा अस्पताल दमकको सबै सेवा बन्द
दमक / आम्दा अस्पताल दमकको सम्पुर्ण सेवाहरु बन्द गरिएको छ । केहि स्वास्थ्यकर्मीहरुमा कोरोना देखिएपछि २ दिनको लागि सम्पुर्ण सेवा बन्द गरीएको अस्पतालले जनाएको छ ।आम्दा अस्पतालमा कोरोना सन्क्रमितको पनि उपचार हुदै आएको थियो । अस्पतालको सेवा २ दिनपछि सुचारु हुने जनाइएको छ ।
