२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ दमक नगर प्रमुख रोमनाथ ओली र ओली पत्नी लिला ओलीले कोरोनालाइ जित्नु भएको छ । दुबैजना बिराटनगरमा उपचारमा रहेका थिए । ओलीले सामाजिक सन्जाल फेसबुकमा कोरोनामुक्त भएर घर फर्केको बताएकाछन ।