२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक / झापाको दमकमा मंगलवार थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार जिल्लामा सबैभन्दा बढि कोरोना संक्रमित दमकमा देखिएको छ । जिल्लाभर ७५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यसैगरी मंगलवार जिल्लामा ४ जनाको मृत्यु भएको छ । यो संगै झापामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ । मंगलवार मृत्यु,हुनेमा एकजना होम आईसुलेसनमा रहेका र बाँकी ३ जना नोवेल अस्पतालमा उपचारमा रहेका थिए ।