२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ महिला हिंसा विरुद्धको दूइसाता लामो अभियान चलिरहदा दमक चोकको मुख्य आइल्याण्डलाई सिम्बोलिक रुपमा निक्कै आकर्षक बनाईएको छ । सुन्तला रंगको दिप प्रज्वलन गरि शुभारम्भ भएको १६ दिने अभियानपछि पनि चोकमा यो रंग देख्न सकिन्छ ।