दमकका युवा ब्यवसायी दयासागर आचार्यलाई मातृशोक
दमक/ हिमालय माध्यमिक बिद्यालयका लेखा प्रमुख , दमकका युवा ब्यवसायी दयासागर आचार्य र शिक्षक जयसागर आचार्यलाई मातृशोक परेको छ । घरमा ग्यास लिक भएर आगो सल्कदा घाइते भएकी आमा बिन्दा आचार्यको किर्तिपुर अस्पताल काठमण्डौमा उपचार हुँदै आएको थियो । बुधबार दिउसो उनको निधन भएको जनाईएको छ ।
