२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ चौतर्फी घेराबन्दि भएपछि प्रधानमन्त्री केपी शर्मा ओली संसद बिघठन गरेर नयाँ जनादेशमा जाने भएकाछन् । आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले संसद बिघठनको सिफारीस राष्ट्रपतिलाई गर्ने निर्णय गरेको हो ।