२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापाको दमक नगरपालिकाले पुस मसान्तसम्ममा एकीकृत सम्पती कर तथा ब्यवसायीक कर तिरेरमा १० प्रतिशत छ्ुट दिने भएको छ । नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर नगरबासीहरुलाई यस बिषयमा जानकारी गराएको हो । कोरोना संक्रमण बढ्दै जाँदा नगरपालिकाको कर संकलनमा नराम्रो प्रभाव परेको थियो ।