२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ हिमालयन बैक दमकका शाखा प्रबन्धक बिभूती अर्याल सम्मानित भएकाछन् । दमक उद्योग बाणिज्य संघले आफ्नो २९ औ साधरणसभाको अवसर पारेर उनलाई सम्मान गरेको हो ।

बैकिङ क्षेत्रबाट उनले दमकमा पुर्याएको योगदान गर्दै सम्मान गरिएको जनाईएको छ । यसैगरी साधरणसभाको अवसर पारेर संघले नेपाल उद्योग बाणिज्य महासंघमा प्रतिनिधित्व गर्नेहरुलाई पनि सम्मान गरेको छ ।