२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

१२ फागुन । दमक नगरपालिका–१ स्थित मनकामना टोलका ४५ बर्षीय दिलबहादुर कुमालको घरको छानाबाट खसेर मृत्यु भएको छ ।

मंंगलबार दिउसो ३ बजे छिमेकीको घरमा टिनको छाना लगाउने क्रममा खसेर घाइते भएका कुमालको धरान स्थित वीपी कोइराला विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा राति १२ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।