२०८३ कार्तिक ७, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ झापा कमल गाँउपालिकाका उपाध्यक्ष एवं नेकपा एमाले झापाका जिल्ला सचिवालय सदस्य बेणुप्रसाद शिवाकोटी अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिको उपाध्यक्ष बनेकाछन् ।

महासंघ राष्ट्रिय समितिको विस्तारित बैठकबाट राष्ट्रिय उपाध्यक्षमा उनि चयन भएकाहुन् । उनि निरन्तर रुपमा किसान आन्दोलनमा सहभागि हुँदै आएकाछन् ।