BREKING NEWS-दमकमा भुकम्पको धक्का महसुस, हल्लायो घर

दमक/ झापाको दमकमा केहिबेर पहिला सोमबार ९ बजेर ५ मिनेटमा भुकम्पको धक्का महसुस भएको छ । घरहरु हल्लाएको छ । भुकम्पले घर हल्लाएपछि होहल्ला गर्दै केहि घर बाहिर पनि निस्केको थिए ।
कहाँ केन्द्र बिन्दु बनाएर भुकम्प आएको भन्ने खुलेको छैन ।