२०८१ बैशाख ८, शनिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/ भारतको सिक्किम केन्द्रबिन्दु बनाएर आएको भुकम्पले झापा सहित पुर्वी नेपाललाई हल्लाएको छ । बेलुका करिब ९ बजे आएको भुकम्पले त्रसित बनाएको छ ।

भुटान नजिकै भारतको सिक्किममा ५ म्याग्निच्यूटको भुकम्प आएको बताईएको छ । नेपालमा मात्र नभएर बंगालादेश र चीनमा पनि यसको धक्का महसुस भएको गुगलमा उल्लेख छ ।