२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ६ वर्ष अगाडि

दमक/ नेकपा एमालेको नयाँ जिम्मेवारी हेरफेर अनुसार हिक्मत कार्की झापा जिल्ला इन्चार्ज बनेकाछन् । प्रदेश १ का आन्तरिक मामिला तथा कानून मन्त्री समेत रहेका कार्कीले झापा जिल्ला ईन्चार्जको जिम्मेवारी पाएकाहुन् ।

नेकपा एमालेको १० औं महाधिवेशन आयोजक कमिटीको बैठकले शुक्रबार जिम्मेवारी हेरफेर गरेको हो । यसैगरी स्थानीय तह विभाग प्रमुखमा देवेन्द्र दाहालले जिम्मेवारी पाएकाछन् । दाहाल राष्ट्रिय सभा सदस्य पनि हुन् ।