दमकका ८ सहित झापामा २५ जना कोरोना संक्रमित थपिए
दमक/ दमकका ८ सहित झापामा २५ जना कोरोना संक्रमित थपिएकाछन् । यो संगै दमकमा दोस्रो चरणमा देखिएको कोरोना संक्रमितको संख्या ४७ पुगेको जनाईएको छ । झापामा सबैभन्दा बढि कोरोना संक्रमित दमकमा नै भेटिन थालेकाछन् । संक्रमित हुनेहरुमा दमकका ४ महिला र ४ पुरुष छन् ।
