२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ नेकपा एमाले निकट युवा संघका झापा जिल्ला अध्यक्ष शम्भु भण्डारीले कोरोना संक्रमणका कारण उपचारमा यातायातमा समस्या भएकाहरुलाई आफु सहितले सहयोग गर्ने जनाएकाछन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो बताएकाहुन् ।

दमकका युवा ब्यवसायी समेत रहेका उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकाछन् –यो Covid-19 को आपत्कालिन समयमा अस्पताल सम्म जानको लागी सम्पुर्ण झापा बासी र दमक आसपास ( नजिक)ठाँउहरुमा रहनुहुने सबैलाई म सहित नि:शुल्क सवारी साधन उपलब्ध गराउने छु! फोन न. 9852677972 दमक झापा ।।