दमकमा आज एकैदिन २१ जनामा कोरोना पोजेटिभ
दमक/ झापाको दमकमा आज एकैदिन २१ जना कोरोना पोजेटिभ देखिएको छ । दिन प्रतिदिन कोरोना बड्दै जादा दमकमा पनि अवस्था गम्भीर भन्दैछ ।
यसभन्दा अघि झापामा ७२ जनामा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य कार्यलय झापाले जनाएको थियो ।
