२०७८ बैशाख २७, सोमवार
  • प्रभावकारी न्यूज सम्बाददाता १ हप्ता अगाडि

दमक/ दमक सहित झापामा आंशिक निषेधाज्ञाको पहिलो दिन केहि प्रभाव देखिएको छ । निषेधाज्ञा भनेपछि अत्यआवश्यकीय काम बेगर हिडडुल समेत नगर्न आदेश भएपनि यसको त्यति धेरै पालना भएको पाइदैन । पसल तथा ब्यापार ब्यवसाय भने ११ बजे अधिकाँश बन्द रहेकाछन् । सवारी साधनमा जोर बिजोर प्रणाली भएकाले सवारी चाप भने घटेको छ ।