२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमकमा आज होम आइसुलेसनमा रहेका एक कोरोना सङ्क्रमित ब्याक्तिको मृत्यु भएको छ ।

दमक २ का ५३ बर्सिय पुरुसको आज बिहान मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।