दमककी एक महिलाको आज विहान कोरोना संक्रमणबाट मृत्यु
दमक/ झापा दमककी एक महिलाको आज विहान कोरोना संक्रमणबाट मृत्यु भएको छ । दमक ६ की ५५ बर्षिया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखा श्रोतले जनाएको छ । उनको कोभिड अस्पताल विराटनगरमा मृत्यु भएको हो ।
