२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ प्रदेश १ सरकारले इस्लाम धर्माबलम्बीहरुको पर्व इद उल फित्रमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आन्तरिक मामिला तथा कानून मन्त्रलायले सार्वजनिक सूचना निकाल्दै शुक्रबार प्रदेश १ भर सार्वजनिक विदा दिने निर्णय गरेको हो ।