दमकमा दुईजना कोरोना संक्रमितको मृत्यु
दमक/ झापाको दमकमा पछिल्लो समयमा दूइ जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो आम्दा अस्पताल दमकमा एक जना र आज लाईफलाइन अस्पतालमा १/१ जनाको मृत्यु भएको बताईएको छ । आज विहान दमक ५ की एक संक्रमितको मृत्यु भएको दमक नगरपालिका स्वास्थ्य शाखाले जनाएकोछ ।
