२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमकमा उपचारका लागि हल्दिबारीबाट ल्याईएका एक ब्याक्तिको कोरोना संक्रमणबाट मृत्यु भएको छ । दमकस्थित लाइफलाइन अस्पतालमा उपचारको क्रममा नै संक्रमितको मृत्यु भएको जनाईएको छ। गम्भिर अवस्थामा उपचारका लागि ल्याईएका ७१ बर्षिय पुरुषको मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ । बुधबार उनलाई उपचारका लागि यहाँ ल्याईएको थियो ।