२०८३ कार्तिक ६, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापामा एक औषधि  कोरोना संक्रमणबाट मृत्यु भएको छ । साथी मेडिको एण्ड साथी डाइग्नोष्टिक सेन्टर बिर्तामोडका संचालक प्रकाशचन्द्र उप्रेतीको कोरोना संक्रमणबाट मृत्यु भएको जनाईएको छ ।

उनको बिर्तासिटी हस्पिटलमा आज अपरान्ह साढे १२ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी बमबहादुर बस्नेतले जानकारी दिए । ४९ वर्षिय उप्रेती विगत १० दिनदेखि यहाँ उपचाररत रहेका थिए ।