दमक/ सरकारी कर्मचारीको तलव बृद्धि भएको छ । सरकारी कर्मचारीको तलव बृद्धि होला नहोला भन्ने चिन्ता कर्मचारीहरुले गर्दै आएका थिए । दूई हजार तलव बृद्धि भएको हो ।