२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ स्वास्थ्य मन्त्रलायले कम्तिमा पनि २० प्रतिशत बेड कोरोना संक्रमित बालबालिकाहरुका लागि बन्दोबस्त मिलाउन सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन दिएको छ । अक्सिजनको ब्यवस्थापनमा लाग्न पनि भनिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पतालाई बालबालिकाको लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको हो ।