२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/झापाको दमकमा पर्सिबाट भोरोसिल खोप लगाउन शुरु गरिने भएकाछन् । नगरपालिकाले सार्वजकिन सूचना गरेर नगरबासीहरुलाई यस बिषयमा जानकारी गराएको हो । दूई दिन चल्ने खोप सेवा अन्र्तगत पहिलोदिन ६२ देखि ६४ बर्ष उमेर समुहका रहेकाछन् ।

दोश्रो दिन यहि उमेर समुहकालाई र अग्रभागमा खटिएका स्वास्थ्यकर्मीहरुलाई खोप लगाईने जनाईएको छ । यो खोपको पहिलोमात्र अन्यत्र लगाएका र अहिले यहाँ रहेकाले पनि यो खोप सेवा लिन पाउने सूचनामा उल्लेख छ ।