२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापाको दमकमा २४ घण्टाको अवधिमा एक कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो साँझ स्वास्थ्य कार्यालय झापाले सार्वजनिक गरेको विवरण अनुसार दमकमा १ जनाको मृत्यु भएको हो । दमक २ का ७० बर्षिय पुरुषको एडभान्स अस्पताल दमकमा उपचारको क्रममा निधन भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।