२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापा सहित देशका बिभिन्न भेगहरुमा बर्षाका कारण खोलानालाहरुमा पानीको सतह बढ्न थालेको छ । बर्षा शुरु भएको बताईएको छ । जल तथा मौसम पूर्वानुमान शाखाले नेपालमा मनसुन भित्रिएकोले यो साता भारी बर्षा हुने बताई सकेको छ । भारतको झार खण्डमा बर्षा गराउने न्यून चापीय प्रणालीको विकास भएको त्यो नेपालको पश्चिमी मागमा सर्दै गएपछि पश्चिमी भागमा बढि पानी परिरहेको छ ।