२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ झापामा निषेधाज्ञा केहि खुकुलो गर्ने तयारी भएको छ । निषेधाज्ञा भने तत्काल नखुल्ने जनाईएको छ । बिगतभन्दा केहि खुकुलो निषेधाज्ञाको मोडलको बिषयमा अनौपचारिक छलफल भइरहेको जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र का एक सदस्यले बताए ।

आज अपरान्ह जिल्ला प्रशासन कार्यालय झापामा यस बिषयमा निर्णय लिनका लागि बैठक बस्ने तयारी पनि रहेको छ । राजधानी काठमण्डौमा समेत निषेधाज्ञा खुकुलो बनिसकेको छ । अहिलेसम्म कहि पनि निषेधाज्ञा खुलेको छैन ।