२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

अर्जुनधारा नगरपालिका–३ का राजकुमार खनाल विरिङ खोलामा आज बिहान मृतावस्थामा फेला परेका छन् । अर्जुनधारा नगरपालिका–१ साधुटारस्थित विरिङ खोलाको पानीमा ४० वर्षीय खनालको शव फेला परेका हो । खनाल शुक्रबार राति ८ः०० बजेपछि घरबाट हराएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।