२०७८ साउन १९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता १ महिना अगाडि

दमक/ रोटरी क्लव अफ दमकको नेतृत्व भरत चम्लागाँईले सम्हाल्न शुरु गरेकाछन् । दमकका पुराना एवं सफल ब्यवसायीको रुपमा स्थापित रहेका चम्लागाँईले अन्तराष्ट्रिय सामाजिक संस्था रोटरीको दमकमा प्रतिनिधित्व गर्दै अब एक बर्षसम्म सामाजिक अभियानको नेतृत्व गर्नेछन् । दमक उद्योग बाणिज्य संघको कार्य समिति सदस्य समेत रहेका चम्लागाई रोटरीमा बिभिन्न पदमा रहेर क्रियाशिल रहेका थिए ।