दमकमा फेरी २३ जना नयाँ कोरोना संक्रमित थपिए
दमक/ झापाको दमकमा फेरी २३ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । दमक नगरपालिकाका स्वास्थ्य शाखाका कुवेर भट्टराईका अनुसार आज थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । दमकमा कोरोना संक्रमणदर र अस्पताल भर्ना दर बढ्दो दरमा रहेको बताईएको छ । यो नीजि क्षेत्र तथा एन्टिजेन परिक्षणको रिर्पोट हो ।
