डिएसपी हरि खतिवडा सर्वोत्कृष्ट प्रहरी घोषित
दमक/ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडा उत्कृष्ट प्रहरी बनेकाछन् । बागमती प्रदेश कै उत्कृष्ठ डिएसपी छनौट भएकाहुन् ।
उनले सम्पादन गरेका कामको उच्च मूल्याङ्कन गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

