२०७८ साउन १९, मङ्लबार
  • प्रभावकारी न्यूज सम्बाददाता २ हप्ता अगाडि

दमक/ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डिएसपी) हरि खतिवडा उत्कृष्ट प्रहरी बनेकाछन् । बागमती प्रदेश कै उत्कृष्ठ डिएसपी छनौट भएकाहुन् ।

उनले सम्पादन गरेका कामको उच्च मूल्याङ्कन गर्दै बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले असार महिनाको सर्वोत्कृष्ट प्रदेश प्रहरी घोषित भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।