२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/ भोलि सोमबार बिहानदेखी दमक नगरपालिकाले गरेको नगर क्षेत्र सिल गर्ने निर्णयलाई जिल्ला स्तरीय कोभिड ब्यवस्थापन समितिले अनुमोदन गरेको छ ।  प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको सम्योजकत्वमा आज आइतबार बसेको बैठकले निर्णय अनुमोदन गरेको हो ।