२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक / पर्सि देखि झापा जिल्ला नै पुर्ण निषेधाज्ञा  हुने भएको छ । जिल्लामा कोरोना सङ्क्रमित बढेपछि आज जिल्ला प्रसासन कार्यलय झापामा सबै पालिका प्रमुख सहितको बैठकले यस्तो निर्णय गरेको हो । भद्रपुर नगर प्रमुख जिबनकुमार श्रेष्ठले फेसबुक मार्फत यो जानकारी दिएका हुन । थप विवरण आउन बाकी छ ।