२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/आम्दा अस्पतालदमकमा कोरोना संक्रमितका लागि बेड अभाव शुरु भएको छ । अस्पतालका निवर्तमान मेडिकल सुपरिटेन्डेन्ट डा. नविन ढकालले सामाजिक सञजाल फेसबुकमार्फत यो जानकारी दिएकाहुन् । दमकमा पछिल्लो समयमा कोरोना संक्रमणदर निक्कै बढिरहेको छ ।

डा. ढकालले सामाजिक सञ्जाल फेसबुकमा यस्तो लेखेकाछन्-आम्दा अस्पताल दमकमा  Covid ICU का सबै बेड प्याक भएँकोले बेडको लागि फोन नगरिकन नआऊनु होला । फोन सम्पर्कविना आउँदा बिरामिलाई गारो हुनेछ ।