२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/ झापाको दमकमा जोनसन एण्ड जोनसनको कोरोना विरुद्धको खोप लगाउन आउनेको भिड अधिक रहेको पाईएको छ । बुधबार पशुपति मन्दिर र ईलाका प्रहरी कार्यालय दमकमा निक्कै भिड रहेको पाईएको हो । यो भिडले कोरोना संक्रमण झन् बढ्ने खतरा देखिन्छ । सविन चाम्लिङले खिचेका केहि तस्विर