२०८२ बैशाख ४, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता २२ श्रावण २०७८, शुक्रबार

दमक/ झापाको दमकमा एक कोरोना संक्रमितको गयराती उपचारको क्रममा मृत्यु भएको छ । दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा एक युवाको निधन भएको बताईएको छ । एकसातादेखि उनि उपचाररत रहेका थिए ।