२०८१ चैत्र ९, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

दमक/यो महिनाभर झापामा निषेधाज्ञा जारी गर्ने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन समिति (डिसीसीएमसी)को बैठकले साउन ३२ गतेसम्म निषेधाज्ञा कायम राख्ने निर्णय गरेको हो ।

कोरोना सङ्क्रमण नघटेको जनाउदै निषेधाज्ञा जारी गर्ने निर्णय भएको समेत जनाइएको छ । झापामा निषेधाज्ञा भने खास पालना भएको देखिदैन ।