२०८१ कार्तिक १८, आइतवार
  • प्रभावकारी न्यूज सम्बाददाता ३ वर्ष अगाडि

दमक/कमल गाँउपालिका जोडेर दमक उपमहानगरपालिका बनाउने बिषयमा नेकपा एमाले कमल गाँउ कमिटीले आफ्नो प्रारम्भिक धारणा सार्वजनिक गरेको छ ।

एकलौटी रुपमा विना परामर्श प्रस्ताव ल्याईएको भन्दै निर्णयप्रति दुख प्रकट गरिएको छ । अध्यक्ष भीम राई र सचिब हरी ढकालले जारी गरेको बिज्ञप्तिमा समान अस्तित्व स्वीकार गरेर अघि बढ्न ध्यानकर्षण गराईएको छ ।