२०८२ जेष्ठ ३, शुक्रबार
  • प्रभावकारी न्यूज सम्बाददाता ४ वर्ष अगाडि

काठमाडौं– सरकारले भदौ १४ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषदको निर्णयअनुसार भदौ १४ गते सोमबार श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिने निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।