२०८३ कार्तिक ५, बिहिबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/  हिजो बेलुकादेखिको लगातर बर्षा र चट्याङ तथा गड्याङ गुडुङले दमक र आसपासको क्षेत्रमा ईलेक्ट्रोनिक सामाग्रिहरु धेरै क्षति भएको बताईएको छ । ईन्भटर, फ्रिज, राउटर लगायतका बिद्यूतीय सामाग्रिहरुमा क्षति पुगेको हो ।

यसको मर्मतसम्भार गर्ने पसलहरुमा आज दिनभर भिडभाड रहेको थियो । विहानखेर आएको चट्याङ र गड्याङ गुडुङले धेरै क्षति पुर्याएको हो । निरन्तरको बर्षाले जनजिवन पनि प्रभावित बनेको छ ।