२०८३ कार्तिक ४, बुधबार
  • प्रभावकारी न्यूज सम्बाददाता ५ वर्ष अगाडि

दमक/  नेपाली काँग्रेसको चौधौ अधिवेसनको तयारी चलिरहदा वार्डस्तरमा भएका अधिवेसनहरुमा अधिकाँश ठाँउमा युवा नेतृत्वहरु आईरहेको सार्वजनिक भइरहेको छ । यसै क्रममा झापाको कमल गाँउपालिका वडा नं. ६ मा पनि युवा नेतृत्व नै आएको छ ।

आन्तरिक चुनाबी प्रतिस्पर्धाबाट रोशन दहाल वडा सभापतिमा निर्वाचित भएकाछन् । उनि खेलकुद क्षेत्रमा पनि सक्रिय रहेका युवाहुन् । उनि सानै उमेरदेखि कमल गाँउपालिकामा राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय रहदै आएकाछन् ।